OTTISH

LEARN ANYWHERE ANYTIME

REVIEWS

दृष्टिबिहीन भएर अध्ययन गर्न कठिन भएको परिस्थितिमा OTTISH मार्फत छात्रवृत्ति प्राप्त गरि म शिक्षक सेवा आयोग परिक्षा तयारीमा सफल भएको छु I OTTISH मार्फत प्राप्त हुने भिडियो कक्षा अत्यन्तै सरल र प्रभावकारी तरिकाले बनाइएको छ जसले गर्दा सुनेको भरमा पनि सजिलै बुज्न सकिन्छ I हामी जस्ता असक्तहरुको लागि OTTISH जीवनको सारथी बनेको छ I OTTISH परिवारलाइ यो साथको लागि हृदय देखिनै धन्यबाद व्यक्त गर्न चाहन्छु I
भरत चौलागाई
OTTISH Student
भन्सार एजेन्ट मैले भन्सार ऐजेन्टको तयारीको लागि एउटा राम्रो Institute को खोजी मा थिए । यसै बीच मैले OTTISH app का बारेमा जानकारी पाए र मैले class लिन सुरु गरे । class एकदमै Effective लाग्यो । मलाई प्रशिक्षकहरु सबै उत्कृस्टअनुभवी लाग्यो । यस्तो अनुभवी प्रशिक्षकहरुबाट Class लिन पाउनु मेरो लागि एउटा सुवर्ण अवसर बन्न गयो जसको फलस्वरुप म आज भन्सार ऐजेन्ट बन्न सफल भएँ । त्यसैले म OTTISH app लाई Thank you भन्न चाहन्छु ।
सम्भावना पोखरेल
OTTISH Student
शिक्षक सेवा आयोगको अध्ययन गर्दै गर्दा मैले घरमै बसेर OTTISH App मार्फत मैले अध्ययन गरेको थिएँ , उत्कृष्ट प्रशिक्षक द्वारा रेकर्ड गरिएका कक्षाहरु अध्ययन गरेपछि मलाइ परिक्षामा अत्यन्त सहज भएको छ I प्रबिधिको प्रयोग गरेर घरबाटै अध्ययन गर्न मिल्नेगरि OTTISH Application मार्फत अध्ययन गर्न अत्यन्तै सजिलो छ, तपाईहरु पनि आफ्नो तयारी घरबाटै गर्न सक्नुहुने छ I यो Platform तयार पारेर हामि जस्ता विद्यार्थीहरुलाई सहज बातावरण बनाइदिनुभएकोमा OTTISH परिवार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु I
श्रवण कुमार बानिया
OTTISH Student
Ottish is an amazing app for those who are preparing for the public service exams. As per slogan we can learn anywhere anytime by experts instructors. So it is the best option for those who can not join the live classes as well.
Manoja Bastola
OTTISH Student
Ottish is a wonderful app for the career aspirants aiming to be employed in the civil service and public institutions of the country. The course are well designed and taught by the respective professionals which will directly impact in the preparations of the particular exam. Though it has boundaries about learning in mobile application and course expiry dates, the courses are highly recommendable to learn and be competent in the exam.
Susheel Manandhar
OTTISH Student
Everyone should appreciate the work that Ottish is doing. Within this short period of time it has been students best choice over physical classes. Undoubtedly the best e-learning platform in Nepal with well renowned teaching staffs. Follow Ottish, Save your time and money. All the best.
Deepa Bansyat
OTTISH Student

COURSES

Banking
(NRB, ADBL, RBB, NBL)

Lok Sewa
Section Officer

Lok Sewa
Na Su

Lok Sewa
Kharidar

TSC
Secondary Level

TSC
Lower Secondary Level

Nepal Electricity
Authority

Lok Sewa
Engineer

Scroll to Top